ड्रोन उडाउनु हुन्छ ? थाहा पाइराख्नुहोस् नेपाल सरकारको ड्रोन सम्बन्धि नियम

बुटवल- विश्वमा बढ्दो सूचना प्रविधिको विकाससँगै पछिल्लो समय व्यक्तिगत तथा संस्थागत प्रयोजनका लागि नेपालमा पनि ड्रोन को प्रयोग अत्यधिक बढ्न थालेको छ । त्यसैले यसको समुचित व्यवस्थापनको लागि नेपाल सरकारले सुरक्षा व्यवस्थामा असर नपुग्ने गरी यसको उडान अनुमति सम्बन्धी नियम जारी गरेको छ । यदि तपाईंले नेपाल सरकारको ड्रोन सम्बन्धि नियम कानून थाहा नपाई ड्रोन […]

Read More